ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेता कोइराला सुनसरी २ मा प्रत्यक्ष तर्फ चुनाब लड्ने, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नाम सिफारिस

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ १८ गते, १०:२६ बजे
नेता कोइराला सुनसरी २ मा प्रत्यक्ष तर्फ चुनाब लड्ने, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नाम सिफारिस
20
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ ।

सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उमेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसार नेता कोइरालाको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । कोइराला सुनसरी क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्य हुन् ।

कोइरालासँगै पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सिताराम मेहता र पार्टीका केन्द्रीय सदस्य राजिव ढुङगानाको नामसमेत प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए । यसै क्षेत्रबाट प्रतिनिधिसभाका लागि समानुपातिकमा दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षमा नवोदिता चौधरी, भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ (क) बाट समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ । सुनसरी २(ख) बाट प्रत्यक्षमा १५ जना र समानुपातिक तर्फ २४ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा २ (ख) बाट प्रत्यक्षमा पत्रकार प्रकाश मेहता, वीरेन्द्रकुमार मेहताको नाम सिफारिस भएको छ । त्यसैगरी प्रदेश २ (ख) बाटै प्रत्यक्षमा चीरञ्जिबी बस्नेत, मोहन मेहता, महिचन्द्र साहु, रामदास कोइरी, लिलामणि सुवेदी, सुरेन्द्रप्रसाद यादव, रफुल मियाँ, ज्योति शुब्बा, मुकुन्द खतिवडा, सरला बस्नेत, लाली मेहता, हेमनारायण मेहता र कुन्दन यादवको नाम सिफारिस भएको छ । त्यसैगरी समानुपातिकतर्फ सञ्जयप्रसाद श्रेष्ठ, सहदेव मेहता, प्रकाश नेपालीलगायतको नाम सिफारिस भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist