ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पाकिस्तानले गम्भीर तरलता संकटको सामना गरिरहेको छ – आईएमएफ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ अशोज ४ गते, ११:०३ बजे
पाकिस्तानमा गैरन्यायिक हत्याको विरोधमा प्रहरीविरुद्ध विरोध प्रदर्शन
19
SHARES
Share on FacebookShare on Twitter

पाकिस्तान । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहयोग कार्यक्रमको बाबजुुद पाकिस्तानले अझै पनि डलरको तरलताको गम्भीर संकटको सामना गरिरहेको कुरालाई स्थानीय सञ्चारमाध्यमले दर्शाएका छन् ।

देशमा आएको बाढीले बृहत् अर्थतन्त्रलाई अझ बढाएको रिपोर्ट पनि मिडियाहरुले प्रसारण गरेका छन् । भर्खरै अगस्तको अन्तमा ६ दशमलव ५ विलियन अमेरिकी डलर बराबरको परियोजना पूर्नस्थापना गरिएको हो ।

इमरान खानको शासनकालदेखि पाकिस्तानको मुद्रा दबाबमा रहेको छ भने अर्थशास्त्रीहरूले आईएमएफ कार्यक्रमको पुनरुत्थान पछि रुपया डलर समानतामा सुधार हुने अपेक्षा गरेका छन् भनी जियो टिभीले रिपोर्ट गरेको छ ।

जियो टिभीले डलरको तुलनामा पाकिस्तानी मुद्रा असाध्यै दबाबमा परेको र ९ प्रतिशतसम्म अवमुल्यन भएको प्रसारण गरेको छ । देशमा आयात गर्न सक्ने विदशी पैसा नभएको र डलर बजारमा सप्लाई नगरुन्जेलसम्म पाकिस्तानके अर्थतन्त्र सुधार नहुने जियो टिभीले प्रसारण गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist