ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रोटरी क्लब अफ इटहरीले चारकोशे झाडी मा चार सय फलफुलका बिरुवा रोप्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २३ गते, १५:०१ बजे
रोटरी क्लब अफ इटहरीले चारकोशे झाडी मा चार सय फलफुलका बिरुवा रोप्दै
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी २३ साउन । रोटरी क्लब अफ इटहरीले आज चारकोशे झाडीको खाली ठाँउमा फलफुलका चार सय बिरुवा रोपेको छ । हासपोसा सामुदायीक बन उपभोक्ता समुहले संरक्षण गर्दै आएको बन क्षेत्रको खाली भुभागमा बन उपभोक्ता समुह र प्रकृति संरक्षण अभियान लगायतका सस्थासंगको सहकार्यमा आँप, लीची अम्बा, अमला, बेल लगायतका चार सय फलफुलका बिरुवा रोपीएको हो ।

जंगलको खाली भुभागमा फलफुलका बिरुवा रोप्दा वाताबरणको संरक्षण पनि हुने र जंगली जनाबरलाइ खानेकुरा पनि हुने महसुस गरि उक्त क्षेत्रमा बिरुवा रोपीएको क्लबकी अध्यक्ष शोभा कोइरालाले बताउनु भएको छ ।

जंगल मासिदै जाँदा बाताबरण पनि बिग्रदै गएको, चराचुरङ्गी बसाइ सर्दै गएको, बाँदरहरु खानेकुराको खोजीमा गाँउ शहर पस्ने गरेको र मासिदै गएको अबस्थामा जंगलमा फलफुलका बिरुवा रोप्दा चरा चुरुङ्गी, बादर लगायतका जनाबर पुन फर्काउन सकिने अपेक्षा रहेको प्रकृति संरक्षण अभियानका अभियानकर्मी ध्रुब घिमिरेले बताउनु भएको छ ।

बृक्षारोपण कार्यक्रममा सहभागी उद्योग बाणीज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल र नागरिक समाज इटहरीका उपाध्यक्ष तथा हासपोसा सामुदायीक बन समुहका अध्यक्ष महेन्द्र गीरीले बिरुवा जोगाउने काममा सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

रोटरी क्लब इटहरीले क्लब स्थापनाको २५ बर्ष प्रबेसको अबसरमा बृक्षारोपण लगायतका कामहरु गरि रहेको छ । यसअघि तालतलैया क्षेत्रमा पनि क्लबले बृक्षारोपण गरि सकेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist