ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पाकिस्तानी प्रधानमन्त्रीको अडियो : आफन्तलाई सहजीकरण गरिदिन आग्रह

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ अशोज २६ गते, ८:४३ बजे
पाकिस्तानी प्रधानमन्त्रीको अडियो : आफन्तलाई सहजीकरण गरिदिन आग्रह
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेहबाज शरीफ र एक सरकारी अधिकारी बीचको कथित कुराकानीको अडियो रेकर्डिङ शनिबार सोशल मिडियामा लीक भएको छ ।

पाकिस्तानी मिडियाका अनुसार पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) का नेताहरूले यसले प्रधानमन्त्रीले आफ्नो परिवारको व्यापारमा राखेको दिलचस्पी देखाएको दावी गरेका छन् । राज्यको हित विपरित प्रधानमन्त्रीले सरकारी अधिकारीलाई आफ्ना परिवारलाई सहुलियत दिन भनेका छन् ।

पीटीआई नेता फवाद चौधरीले शनिबार आफ्नो ट्वीटर अकाउन्टमा शेयर गरेको दुई मिनेट लामो अडियो क्लिपमा, एक आवाज प्रधानमन्त्री शरीफको हो भनिएको छ ।

मरियम नवाज शरीफले आफ्नो छोरालाई सुविधा दिन आग्रह गर्दै ससुरा राहिलले भारतबाट पावर प्लान्टका लागि मेसिनरी ल्याएका थिए र परिवारलाई थप सुहलियत र सहजीकरण चाहिएको भने पाकिस्तानी अखबार डनले लेखेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist