ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ कार्तिक ४ गते, ९:५१ बजे
को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?
19
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । प्रधानमन्त्री नियुक्त भएको ६ हप्तामै राजीनामा दिएपछि संयुक्त अधिराज्य बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । बेलायती प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्री नियुक्त भएको दुई महिना नबित्दै राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको हो ।

आगामी हप्ताको अन्त्यसम्ममा सत्तारुढ पार्टीका नेताले भावी प्रधानमन्त्रीको टुङ्गो लगाउने बताईएको छ । त्यसबेलासम्म ट्रस सत्तामा कायम रहने छन् । बेलायतको इतिहासमा ४५ दिनमै राजीनामा दिएकी उनी सबैभन्दा छोटो समय सत्तामा रहने प्रधानमन्त्री बनेकी छन् ।

गम्भीर आर्थिक संकट तथा नीतिगत रुपमा सोच्न नसकिने गरी लिएको ‘यू-टर्न’ का कारण ट्रस विवादित रहिन् । बोरिस जोन्सनले राजीनामा दिएपछि लामो प्रक्रिया पूरा गरेर ट्रस प्रधानमन्त्री बनेकी थिइन् ।

तर अब फेरि नयाँ प्रधानमन्त्रीको खोजीमा कन्जरभेटिभ (ट्रोय) पार्टीका नेता लागेका हुन् । प्रधानमन्त्री बन्न चाहने नेताले ट्रोयका कम्तीमा १०० सांसदको समर्थनमा मनोनयन दर्ता गर्नु पर्नेछ । यसको अर्थ ३५७ सांसद रहेको ट्रोयका तीन नेताले मात्रै उम्मेदवारी दिन सक्ने छन् ।

अहिलेसम्म कुनै नेताले पनि आफूले उम्मेदवारी दिने औपचारिक रुपमा बताएका छैनन् । तर सम्भावित उम्मेदवारको सूचिमा यसअघि ट्रससँग पराजित भएका ऋशी सुनक, पेनी मोर्डन्ट, बोरिस जोन्सन, बेन वालस र किमी बाड्नोचसहितका नेताको नाम चर्चामा छ ।

कन्जरभेटिभ पार्टीका केही नेताहरुले सुनकलाई आफ्नो समर्थन रहेको बताइसकेका छन् । ट्रसमाथि प्रश्न गरेकी पेनीलाई पनि भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । यसअघि पनि उनी प्रतिस्पर्धामा थिइन्, तर अन्तिम दुई मा पर्न सकेकी थिइनन् ।

पूर्व प्रधानमन्त्री जोन्सनलाई पनि योपटक उम्मेदवार उम्मेदवारका रुपमा लिइएको छ । जोन्सनले गएको जुलाईमा राजीनामा दिएका थिए । तर ट्रसले राजीनामा दिएपछि उनलाई पुनः प्रधानमन्त्रीका रुपमा लिइएको हो ।

रक्षा मन्त्री बेन वालसलाई पार्टीका केही सांसदहरुले सुरक्षित उम्मेदवारका रुपमा लिएका छन् । यस्तै केमीलाई पार्टी भित्र तीव्र गतिमा चर्चा बटुल्दै गएकी नेताका रुपमा लिने गरिएको छ । उनले पनि आउँदो प्रतिस्पर्धामा महत्व राख्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist