Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को बिशेष `सो´ सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ कार्तिक २३ गते, ३:५२ बजे
ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को बिशेष `सो´ सम्पन्न
22
SHARES
Share on FacebookShare on Twitter

इटहरी । ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को बिशेष शो इटहरीमा गरिएको छ । इटहरीको इलाइट सिनेमामा आयोजित बिशेष शोमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी बलका उच्च पदस्थ व्यक्तित्व,शिक्षण क्षेत्रका बिशिष्ट व्यक्तित्व, कलाकार,पत्रकार लगायतको उपस्थितिमा चलचित्रको बिशेष शो गरिएको हो ।

चलचित्र हेरेपछि प्रतिकृया दिदै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नेपाली चलचित्र हेरेर पहिलोपटक रुएको उल्लेख गरे । चलचित्र निर्माण युनिट तथम कलाकारको प्रसंशा गर्दै प्रमुख पौडेलले इटहरी उपमहानगरपालिकाले चलचित्र युनिटसँग सहकार्य गर्ने बताएका छन् । ‘यो हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो, बिध्यालय तथा कलेजका बिध्यार्थीहरुलाई पनि देखाउन आवस्यक छ,’प्रमुख पौडेलले भने ।

चलचित्र हेरेपछि प्रतिकृया दिएका सबैले चलचित्रको खुलेर प्रसंशा गरे । चलचित्र हेर्न निम्त्याइएका बिभिन्न बिध्यालयका प्रधानअध्यापकहरुले चलचित्र ‘नालापानी’ आफ्ना बिध्यार्थीहरुलाई देखाउने बताएका छन् । बिशेष शोमा आएको प्रतिकृयालाई मभ्यनजर गर्दै चलचित्र पुन रिलिज गर्ने तयारी गरिएको चलचित्रका निर्देशक रिमेश अधिकारीले जानकारी दिए । स्कुल तथा कलेजसँगको सहकार्यमा बिशेष छुट सहित बिध्याथीहरुलाई चलचित्र देखाउने निर्देशक अधिकारीको भनाई थियो ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने चलचित्रको निर्देशन रिमेश अधिकारीले नै गरेका हुन् । चलचित्र ‘नालापानी’मा सन्तोष पन्त,देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतको अभिनय छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist