इटहरी । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत भएको मतदानको सुनसरीमा मतगणना आजबाट हुने भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाका चारवटै निर्वाचन क्षेत्रको मतगणना आजबाट जानकारी दिए ।
राति अबेरमात्र मतपेटिका मतगणनामा प्राप्त भएपछि आज (सोमबार) राजनीतिक दलहरूसँग सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने उनले बताए ।