ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

म्याग्दीको बेनीमा भीषण आगलागी लाखौंको क्षति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २६ गते, ७:१९ बजे
म्याग्दीको बेनीमा भीषण आगलागी लाखौंको क्षति
18
SHARES
Share on FacebookShare on Twitter

म्याग्दी २६ साउन । मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा म्याग्दीको सदरमुकाम बेनी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन बेनीबजारको न्यूरोडमा अवस्थित दुई पसलमा आगलागी भएको थियो । उक्त आगलागीमा मानवीय क्षति नभएपनि लाखौंको धन सम्पत्ति जलेर नष्ट भएको छ ।

नयन स्टोर्स र रघुगंगा डेरी रहेको जस्तापाताले छाएको एकतले घरमा रहेका दुईवटा पसलमा आगलागी भएको हो ।

अगालागीबाट क्षती भएका दुबै पसल बेनी नगरपालिका ८ स्थित न्यूरोडमा रहेको घर स्थानीय सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । सोही घरका दुईवटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल संचालन गरेका थिए । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट आगोलागी सल्केकोएर जोडिएको नयन स्टोर्समा पुगेको थियो ।

आगलागी भएको केही बेरमा नै प्रहरीले दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको भएपनि लाखौं बराबरको क्षती भएको छ । अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्मा भन्नुहुन्छ आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको छ । आगलागी हुँदा ग्यास शिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो ।

डेरी पसलमाबाट सुरुभएको आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरु ितथा स्थानीय बासिन्दाले गरिएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist