ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

ओली र नेपाल बिच भिडन्त एमाले वार की पार को अबस्थामा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २७ गते, ७:१५ बजे
ओली र नेपाल बिच भिडन्त एमाले वार की पार को अबस्थामा
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं २७ साउन । नेकपा एमालेका दूई वरिष्ठ नेता बिच भिडन्त भईरहेको बेला अब नेता माधवकुमार र अध्यक्ष केपी ओली लगभग अब एउटै पार्टीमा रहने सम्भवाना समाप्त भएको छ । नेपाल पक्षको सहमति र सहभागिता बेगर अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन प्रस्ताव पारित भएसँगै अध्यक्ष केपी ओली नेपाल सँग भड्कीएका हुन् ।

संस्थापन पक्षलाई चुनौती दिँदै नेपाल पक्षले देशैभरी समानान्तर गतिविधि सञ्चालनको अभियानमा थाल्ने बताएसँगै कुनै चमत्कारविना अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल एकै पार्टीमा रहने सम्भावना लगभग समाप्त भएको स्पष्ट देखिन्छ ।
ओली र नेपाल पक्षबीच यता की उत्ताको लडाइँले कुनै गन्तव्य अहिले सम्म नलिएकोले यि दुबै पार्टी मुस्किल भएसँगै पार्टी विभाजन नजिक पुगेको अड्कल लगाउन थालिएको छ ।

महाधिवेशन गर्न तम्सिएको अध्यक्ष ओली पक्षलाई कडा टक्कर दिँदै नेपाल पक्ष वडा तहदेखि केन्द्रसम्म पार्टीगत गतिविधिलाई समानान्तर रुपमा अगाडि बढाउने अठोटमा पुगेको छ । अब ओली र नेपाल पक्ष एकले अर्कोलाई सुन्ने सुनाउने अवस्थाबाट टाढा बनिसकेका छन् ।

दुई तिहाईको बहुमतको बाहिरिएर एमाले किचलोपूर्ण प्रतिपक्षी भूमिकामा एमाले पुगेको छ । आफ्नै घर भित्रकै यो दल घरझगडा शान्त पार्न असफल बनेको छ । यो स्थिति आउनुको जस अपजस कस्ले लिने भन्नेमा दुवै पक्ष चोर औला ठड्याउनमै व्यस्त देखिन्छन् ।

अध्यक्ष ओली सरकारमा रहाँदा असंवैधानिक कदम चालेको भनेर आलोचित ओली त एकातिर हुनुहुन्छ नै, नेता नेपाललाई पनि एमाले सरकार गिराउन मतियार बनेको धब्बा लागेको छ । एकले अर्कोलाई आरोप प्रत्यारेप लगाउनमा नै ब्यास्त रहेका छन् । एकले अर्कोलाई नसुन्ने र आ–आफ्नो सुरतालमा हिड्ने नेपाल र ओलीको नाटकीय परिवर्तन नआएसम्म एमाले जुट्ने सम्भावना निकै निकै कम देखिएको छ ।

पुरानो दल एमाले फुटे पछि केहोला भन्ने टिप्पणी हुन थाले पछि । वृद्धअवस्थामा पुगेका दुई नेताको आफ्नो आफ्नो जिद्दीपनको सिकारमा एमालेको अस्थित्वनै समाप्तहुने अबस्थामा आएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist