ओखलढुंगा २७ साउन । मोटरसाईकल दुर्घटनामा परि विगुटारमा एक जनाको ज्यान गएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ विगुटारमा आज बिहान मोटरसाईकल दुर्घटनामा परेको हो । दुधकुण्ड नगरपालिका १ सोलुखुम्बु बस्ने बष २८ को मुधु छिरिङ शेर्पाको निधन भएको जिल्लाप्रहरी कार्यलय ओखलढुंगाका उद्धव पोख्रेलल जानकारी दिए । उनका अनुसार लु ६५ प ८०७० नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनाको एकिन कारण खुल्न नकेकोले अनुसधानको क्रममा रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । स्थानियहरुको भनाई अनुसार बिहानको करिब ३ बजे दुर्घटना भएको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेका मोटरसाईकल खसेको थियो । मृतकका आफ्न्त दुर्घना स्थलमा आए सव जिम्मा लगाएकोे जिलला ट्राफिक प्रहरी कार्यलय ओखलढुंगाका पदम प्रसाद भट्टराईले बताएका छन ।