ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अफगानिस्तानबाट उद्धार गरीएका थप ९० जना नेपाली आज विहान नेपाल आउँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २ गते, ८:२८ बजे
अफगानिस्तानबाट उद्धार गरीएका थप ९० जना नेपाली आज विहान नेपाल आउँदै
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं २ भदौ । अफगानिस्तानबाट उद्धार गरीएका थप ९० जना नेपाली आज विहान कतार हुँदै नेपाल आइपुग्ने भएका छन् ।

कतार एयरवेजको विमानबाट आज विहान ९ बजे थप ९० जना नेपाली आउने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । अफगानिस्तानबाट कुवेत पुगेका केहि नेपालीहरुको पसिआर परिक्षण हुन नसकेकाले उनिहरु कुवेतमै रोकिएको क्षेत्रीले जानकारी गराए ।

हिजो १२७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मंगलबार बिहान जजिरा एयरलाइन्सले पनि १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो । उनिहरु राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल आइपुगेकालाई सबैलाई सरकारले होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गराउनको लागि राखिएको छ ।

अफगानिस्तानबाट उद्धारको पखाईमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले उद्धार नहुँदासम्म जो जहाँ रहेपनि तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न अनुरोध गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist