काठमाडौं, २ भदौ । माधव कुमार नेपालको नेतृत्वमा हिजो सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि शेरबहादुर देउवा सरकालले उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझएको थियो ।
तर, राष्ट्रपतिले उक्त अध्यादेशबारे अध्ययन गर्नुपर्ने भन्दै समय मागेपछि हिजै जारी हुन सकेको थिएन । अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ ।