ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने पक्का

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ४ गते, १३:११ बजे
नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने पक्का
32
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ४ भदौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपला र जसपाका नेता महन्थ ठाकुरले दर्ता गर्न प्रस्ताव गरेको नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने भएको छ ।

नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष केपी ओली बिच विवाद बढेपछि नेता नेपाल पार्टी विभाजन मा पुगेका थिए । नेपालले बुधबार नेकपा एमाले समाजवादी नाम राख्न निर्वाचनमा प्रस्ताव दिएका थिए ।

यता अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवसँगको विवाद बढेसँगै जसपा लोकतान्त्रिकको नाममा दल दर्ता गराउन गरेको प्रस्ताव पनि उक्त प्रस्तावलाई आयोग असफल पारिदिएको थियो ।

दुबै नेताले दल दर्ता गरिपाउँ भन्दै बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय लाई बदरगरेको थियो । उहाँका अनुसार आयोगमा यसअघि नै दर्ता कायम भएका दलसँग जुध्ने गरी वा कोष्ठक भित्र अर्को पुच्छर झुण्ड्याएर पनि नयाँ दल दर्ता गर्न नपाइने आदेश सर्वोच्च अदालतबाट भएकाले एमाले समाजवादी र जसपा लोकतान्त्रिकको नाममा दल दर्ता हुन नसक्ने भएको जानकारी दिनु भयो ।

सरकारले ल्याएको नयाँ अध्यादेशअनुसारको नियमावली अथवा पुच्छर नझुण्ड्याको नाम लिएर आउन तथा नियमावलीमा माग भएबमोजिमको अनुसूची विवरण पेश गर्न भनिएको छ ।

दृई दलले जतिचाँडो अनुसूची विवरण भरेर आयोगमा पेश गर्नेछन् त्यति नै छिटो दल दर्ता प्रक्रिया अघि बढ्ने आयोग जानकारी गराएको छ । ४५ दिनभित्र निवेदनको टुंग्गा आइपुग्नु पर्ने छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist