ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडकले तेह्रथुमबासीलाई सास्ती

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ५ गते, १०:५७ बजे
बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडकले तेह्रथुमबासीलाई सास्ती
21
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम ५ भदौ । बर्षाका कारण सडक अवरुद्ध हुँदा नागरिकले निकै सास्ती भोग्नु परेको छ । जिल्ला सदरमुकाम म्याङलुङ जोडिने एकमात्र मुख्य सडक बसन्तपुर–म्याङलुङ सडक यतिबेला अस्तब्यस्त बनेको छ ।

निमार्णधिन कालो पत्रे सडक निमार्ण कम्पनीले ढिलाई गर्दा नागरिकले सास्ती बेहोेर्नु परेको हो । सदरमुकामका साथै जिल्लाका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था पनि अहिले बेहाल छ । सडक अवरुद्ध हुँदा सवारी  साधान सञ्चालनमा समस्या भएको सवारी चालक पृतम सुन्दासले बताए । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाको केन्द्र जोडिने सिधुवा–शुक्रबारे सडकको अवस्था पनि बेहाल नै छ ।

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयहरुले उत्पादन गरेको कृषीजन्य सामग्री ढुवानीमासमेत निकै समस्या उत्पन्न भएको छ । बर्खाले सडक बगाउँदा एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भएको स्थानीय नगेन्द्र भण्डारीले बताए ।

बर्खाका कारण बजार केन्द्रसमेत हिलाम्यै हुँदा नागरिकहरुलाई हिँडडुल गर्न निकै सकस भइरहेको छ । जिल्लाको प्रायसबै सडकहरु हिउँदमा धुलाम्य र बर्खामा हिलाम्यै हुन्छन् । कोरोनाका कारण स्थानीय बजारहरु नखुल्दा गाउँमा उत्पादन भएको कृषीजन्य सामग्री बिक्रीमासमेत समस्या उत्पन्न भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist