Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

राष्ट्रिय आयुर्वेद एसोसिएसनको अध्यक्षमा भट्टराई निर्वाचित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २८ गते, २०:५४ बजे
राष्ट्रिय आयुर्वेद एसोसिएसनको अध्यक्षमा भट्टराई निर्वाचित
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट अध्यक्षमा पुनः इटहरीका जगतबहादुर भट्टराई निर्वाचित भएका हुन् ।

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको प्रथम अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा भट्टराई निर्विरोध रूपमा चयन हुँदा कृष्णबहादुर राउत वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सरिता भन्डारी, डा. सञ्जीव कुमार यादव, संजय कुमार प्रसाद, दिल बहादुर श्रेष्ठ, डा. प्रफुल्लचन्द्र यादव, शालिकराम भुसाल, डा. शंकर प्रसाद रिजाल, र लोकराज भट्ट चयन भएका छन् ।

त्यसैगरी, महासचिवमा हृदयनारायण चौधरी, सचिवमा नारायण खतिवडा, जयन्ती सिवाकोटी र कोषाध्यक्षमा सपना खत्री चयन भएका छन् भने सह–कोषाध्यक्षमा रामबाबू यादव चयन भएका छन् ।

सदस्यहरूमा किरण न्यौपाने, डा.विवेक गुप्ता, डा. राम पुकार यादव, गीतादेवी दाहाल, ईन्द्रजित कुमार यादव, आरती कुमारी चौधरी, धर्विन्द्र बहादुर सार्की र ओमराज लिम्बू चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथि थिए । उनले आयुर्वेद क्षेत्रले देशमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist