ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

लेडी जेसिजको आतिथ्यतामा इटहरीमा ‘क्षेत्र क’ अध्यक्ष भेला सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० बैशाख २ गते, २०:५९ बजे
लेडी जेसिजको आतिथ्यतामा इटहरीमा ‘क्षेत्र क’ अध्यक्ष भेला सम्पन्न
20
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरी लेडी जेसिजको आतिथ्यतामा इटहरीमा ‘क्षेत्र क’ अध्यक्ष भेला सम्पन्न भएको छ ।

नेपाल जेसिजको आयोजनामा कोशी प्रदेश र मधेश प्रदेश ‘क्षेत्र क’ अन्तर्गतका ४३ शाखाका अध्यक्षहरुको सहभागितामा अध्यक्ष भेला सम्पन्न भएको हो ।

अध्यक्ष भेला उदघाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए ।त्यस अवसरमा बोल्दै मेयर पौडेलले आफू जेसीज सदस्य बन्न नसकेकामा पछुतो लागेको बताए ।

जेसीजको सदस्य बन्न सकेको भए नगरलाई झन् सशक्त र चुस्त दुरुस्त बनाउने काममा सहयोग पुग्ने थियो भन्दै पौडेलले पछुतो मानेका हुन् ।

नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तह भएकाले आफूहरुमाथि नगरबासीले ठूलो अपेक्षा राखेको पौडेलले बताए ।नेपाल जेसीजले गर्ने महासभाकाका लागि अवधारणा तय गर्न सम्मेलनमा गहन छलफल भएको लेडी जेसीजकी अध्यक्ष सुमित्रा भट्टराईले बताइन् ।

उदघाटन कार्यक्रममा अध्यक्ष भट्टराई स्वागत मन्तव्य राखेकी थिइन् भने सम्मेलन निर्देशक इटहरी लेडी जेसीजकी पूर्वअध्यक्ष रोश्ना थापाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

आर्थिक मन्दी भइरहेको समयमा यसरी कार्यक्रम गर्न पाउनु अत्यन्तै सकारात्मक रहेको भन्दै संस्थाले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेको थियो ।

उक्त भेलामा नेपाल जेसिजले इटहरी भेलाको आतिथ्य गर्ने इटहरी लेडि जेसिजलाई र बर्ष २०२३ की अध्यक्ष सुमित्रा भटराईलाइ सम्मान समेत गरेको छ । त्यस्तै मार्च महिना उत्कृष्ट शाखाका रुपमा घोषित भएको कमलनगर जेसिजलाइ समेत भेलामा सम्मान गरिएको थियो ।

उनिहरुलाई नेपाल जेसिजका कार्यकारीणि उपाध्यक्ष रश्मि बस्नेतले सम्मान गरेकी थिइन । कार्यक्रममा झुम्का जेसिजका अध्यक्ष कमला कार्की र मलंगवा जेसिजका अध्यक्षले कार्यक्रमका बिषयमा धारणा राखेका थिए । बिराटनगरमा असोजमा हुने क्षेत्र क सम्मेलनको पुर्ब तयारी स्वरुप यो सम्मेलन आयोजना गरिएको सम्मेलन निर्देषक रोश्ना थापाले बताइन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist