ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अत्यधिक गर्मीले इटहरीमा ३ दिन , इनरुवामा एक साता विद्यालय बिदा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० जेष्ठ १८ गते, १३:२० बजे
अत्यधिक गर्मीले इटहरीमा ३ दिन , इनरुवामा एक साता विद्यालय बिदा
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । केही दिन यता बढेको अत्यधिक गर्मीका कारण कोसी प्रदेशमा जनजीवन प्रभावित बनेको छ भने सबै पालिकाहरूले सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएको छ । कोसी प्रदेशमा रहेका १४ जिल्लामा सबै पालिकाहरूले आ –आफ्नो क्षेत्रमा सञ्चालन भएका सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएको हो ।

अधिकांश पालिकाहरूले तिन दिन विद्यालय बन्द गर्न अनुरोध गरे पनि केहिले भने एक साता बन्द गर्न अनुरोध गरेका हुन । सुनसरीको इनरुवा नगरपालिकाले मातहतमा रहेका सबै बिद्यालयहरूलाइ एक साता बिदा दिइएको हो । त्यस्तै इटहरी उपमहानगरपालिकाले तिन दिन विद्यालय बिदा दिएको छ ।पालिकाहरूले गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउन वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको बत्ताइएको छ ।

प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएकाले जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए । अहिले सञ्चालन भइरहेका परीक्षामा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रवार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist