Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सरकार गठन प्रक्रिया शुरु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २८ गते, ९:०७ बजे
शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सरकार गठन प्रक्रिया शुरु
33
SHARES
Share on FacebookShare on Twitter

लुम्बिनी २८ साउन । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशले आज नयाँ सरकार गठन गर्ने भएको छ । पोखरेलको राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो ३ बजेसम्मको समय दिएका छन् । संविधानको धारा १६८ को उपधारा २ नियम अनुसार दावि पेशगर्न पाउने अधिकार उल्लेख गरिुएको छ ।

सचेतक फखरुद्दिन खान का अनुसार लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन नयाँ सरकारका लागि दाबी पेश गर्न जाने बताए ।

गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी गर्ने खानले जानकारी दिए ।

हालै सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि कुनै पनि दाबी नगर्ने जानकारी दिएको छ । एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले भने अहिले दाबी नगर्ने तर आफूहरु प्रतिपक्षमा रहने जनाए ।

प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ ।

चार दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । कांग्रेस र माओवादीबीच आठ÷आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

विरेन्द्र कानोडिया भन्छन् ‘गठबन्धनलाई मजबुत बनाउन र समान सहभागिताका लागि आधा÷आधा कार्यकाल नेतृत्व गर्ने सहमति सहमति भएको छ ।

आठ महिनाका लागि माओवादी नेता केसी मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको आठ महिना नेतृत्व कांग्रेस दलका नेता विरेन्द्र कानोडियाले गर्ने छन् ।

यसरी तयार भएको चार दलीय गठबन्धनले नयाँ सरकार नयाँ नयाँ गठनसँगै नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ योजना लिएर अघि बढ्ने माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बताए । उनले भने, ‘हामी संघमा जसरी गठबन्धनले काम गरिरहेको छ, त्यसलाई पछ्याउँदै गठबन्धनलाई थप मजबुत र क्रियाशील बनाउँदै उदाहरणीय काम गरेर देखाउनेछौँ, संविधान, विधि, पद्धति र कानुनको रक्षा गर्ने र प्राप्त उपलब्धीलाई संस्थागत गर्ने काममा समेत एकसाथ अघि बढ्नेछौँ ।’

उनले भने पूर्व एमाले सरकारले जस्तो विधि र पद्धति मिच्ने र संसदीय प्रक्रियाभन्दा भङग हने जस्ता काम नगर्ने बताए ।

बहुमतीय सरकारको रुपमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारले बाध्यात्मक अवस्थामा राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



ताजा समाचार

विराटनगरमा तीन दिने स्काउट क्याम्प सुरु

विराटनगरमा तीन दिने स्काउट क्याम्प सुरु

प्रकाशित मिति : २०७९ साउन २१ गते, ११:३० बजे
सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषाकाे प्रयाेग गैरसंवैधानिक : बार एसाेसिएसन

सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषाकाे प्रयाेग गैरसंवैधानिक : बार एसाेसिएसन

प्रकाशित मिति : २०७९ साउन १९ गते, १५:०२ बजे
प्रमुख दलका शिर्ष नेताहरुलाई गृहनगरमै आफ्ना उमेद्वार जिताउन सकस

सरकारले गर्यो निर्वाचनको मिति घोषणा, मंसिर ४ गते प्रादेशिक र संघीय निर्वाचन

प्रकाशित मिति : २०७९ साउन १९ गते, १४:५५ बजे
सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

प्रकाशित मिति : २०७९ साउन १९ गते, १३:२५ बजे
कस्तो छ आजको मौसम ?

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

प्रकाशित मिति : २०७९ साउन १९ गते, १०:५१ बजे
मङ्कीपक्सबाट बच्‍न बिफरको खोप लगाईने

मङ्कीपक्सबाट बच्‍न बिफरको खोप लगाईने

प्रकाशित मिति : २०७९ साउन १९ गते, १०:४७ बजे

बढी पढिएकाे (लाेकप्रिय)

  • नेका धनकुटा सभापतिमा राई निर्वाचित

    नेका धनकुटा सभापतिमा राई निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • जुवाको खालबाट पक्राउ परेका कार्कीलाई वराहक्षेत्रमा एमालेले बनायो उमेद्वार

    224 shares
    Share 90 Tweet 56
  • दुई दिनमै दुई कुरा बदल्ने विराटनगरकी उपमेयरमाथि नैतिक प्रश्न

    214 shares
    Share 86 Tweet 54
  • रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल

    214 shares
    Share 86 Tweet 54
  • पाख्रिवास वडा नं. २ कांग्रेस मय

    195 shares
    Share 78 Tweet 49

बढी पढिएकाे (लाेकप्रिय)

  • नेका धनकुटा सभापतिमा राई निर्वाचित

    नेका धनकुटा सभापतिमा राई निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • जुवाको खालबाट पक्राउ परेका कार्कीलाई वराहक्षेत्रमा एमालेले बनायो उमेद्वार

    224 shares
    Share 90 Tweet 56
  • दुई दिनमै दुई कुरा बदल्ने विराटनगरकी उपमेयरमाथि नैतिक प्रश्न

    214 shares
    Share 86 Tweet 54
  • रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल

    214 shares
    Share 86 Tweet 54
  • पाख्रिवास वडा नं. २ कांग्रेस मय

    195 shares
    Share 78 Tweet 49

पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

हाम्रो टिम

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

हाम्रो टिम

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist