ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सहमहामन्त्री थापाद्वारा धनकुटामा नेकपा एमालेलाई चुनौती

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १५ गते, ८:५२ बजे
सहमहामन्त्री थापाद्वारा धनकुटामा नेकपा एमालेलाई चुनौती
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैँ, १४ भाद्र । नेपाली कांग्रेसका सहमहान्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले धनकुटामा पत्रकार सम्मेलनमा नेकपा एमाले धनकुटाले लगाएको आरोपलाई चुनौती दिँदैे आफ्नै निजी प्रयासबाट साथीहरुको सहयागबाट स्वास्थ्य समाग्रीहरु संकलन गरेर ल्याएर वितरण गर्न लागिएको वताएका छन्।

एमाले धनकुटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ल्याएर समान वितरण गर्न लागेको आरोपको खण्ड गर्दै उक्त समान मन्त्रालयबाट ल्याएको र सकारको एक पैसा पनि नपरेको वताएका छन्। थापाले मन्त्रालयबाट ल्याएको स्वास्थ्य समाग्रीहरु आई पुगेकै दिन भाद्र १२ गते नै धनकुटा अस्पताल र स्वास्थ्य कार्यालय धनकुटालाई बुझाईसकेको र प्यासिफिक होटलमा राखिएको स्वास्थ्य समाग्रीहरु साउन २ गते काठमाण्डौमा सहयोगी साथीहरुको सहयोगमा संकलन गरेर ल्याएर राखिएको समेत आयोजित पत्रकार सम्मेलन वताएका हुन्।

नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले सत्ताको सदुपयोग गर्दै धनकुटा वासीहरुलाई कोरोनाबाट बचाउन कोरोना विरुद्धको खोप र विभिन्न स्वास्थ्य समाग्रीहरु काँग्रेस सहमहामन्त्री थापा मार्फत धनकुटामा ल्याएर धनकुटा अस्पताल लगायत धनकुटाका सवै स्वास्थ्य संस्थाहरुका वितरण गर्न पाउँदा गौरवान्वित भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

नेपाली कांग्रेस धनकुटाले दुई महिना अघि देखी संचालन गरेको कोरोना विरुद्धको अभियानका लागी नेपाली कांग्रेस धनकुटाको अनुरोधमा एक महिना अघि आफुले सूर्य वहादुर फाउण्डेशन मार्फत काठमाण्डौमा सहयोगी साथीहरुबाट विभिन्न स्वास्थ्य समाग्रीहरु संकलन गरी धनकुटाका जनतालाई धनकुटा काग्रेस मार्फत वितरण गर्नका लागि ल्याएर प्यासिफिक होटलमा राखिएको सहमहामन्त्री थापाले वताएका छन्। साे विषयलाई लिएर तथ्य र यर्थाथ कुरालाई बंगाएर अतिरञ्जित ढंगले कपोलकल्पित प्रचार गरी भ्रम सिर्जना गर्न गरी नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्रीको बदमान गर्ने कोसिस गरिरहेको प्रति घोर आपत्ति जनाउँदै खेद व्यक्त गरिएको नेपाली कांग्रेस धनकुटाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य लिला सुब्बा, सहसचिव सिता श्रेष्ठ, जिल्ला सदस्यहरु अम्विका परियार, सुमना तिम्सिना, पूर्व सहसचिव राजन पौडेल, नरेश श्रेष्ठ, धन वहादुर राई, क्षेत्रिय कोषाध्यक्ष निरुपा राई, नगर समापती रोशन श्रेष्ठ, उपसभापती मिलन खड्गी, नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष अम्विका धमला, सहसचिव जानुका सुन्दास लगायतका नेताहरुको सहभागीता रहेको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist