ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

जसपामा उपेन्द्र र महन्थमध्ये कस्को हात माथि ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १४:१९ बजे
जसपामा उपेन्द्र र महन्थमध्ये कस्को हात माथि ?
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । एक अर्को खेमाका नेताहरुलाई निष्कासन सम्मको कारवाहीमा उत्रिएका जनता समाजवादी पार्टीका नेताहरुको आधिकारिकताको विवादको अझै टुंगो लागेको छैन । निर्वाचन आयोगमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले एक-अर्कामाथि कारबाही गर्दै पार्टी अद्यावधिक गर्न पठाएको पत्र अस्वीकृत भएको छ ।

आयोगको कदमपछि दुवै खेमाले फरक निर्णयहरु गरेका छन् । अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा २० जना थपेर बहुमत आफ्नो पक्षमा देखाउन खोजेका छन् । थपिएका १० जना नै उनी निकटस्थ हुन् । जसमध्ये वर्तमान सरकारका मन्त्री उमाशंकर अरगरिया र एकवाल मिया पनि छन् ।

यसअघि उपेन्द्र यादवले पार्टी कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी ११ जनालाई कारबाहीको निर्णय गरेका छन् । ५१ कार्यकारिणी सदस्यमध्ये ३० जना सशरीर आयोग गएर आधिकारिकता दाबी गर्ने निर्णय समेत भएको छ ।

जसपाको अहिलेको कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् । तर, थपिएकालाई समेत आधिकारिक मान्ने हो भने महन्थ ठाकुर बहमुतमा पुग्छन् । अब थपिएकाले मान्यता पाउने हो या होइन भन्ने महत्वपूर्ण विषय हो ।

जसपाको थपिएका कार्यकारिणी समिति सदस्यले मान्यता नपाए उपेन्द्र यादवले आधिकारिक हुनेछन् । अन्यथा ठाकुरले आधिकारिकता पाएर जसपा नेतृत्व उनको हातमा पुग्नेछ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist