Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सूदुरपश्चिमको इन्चार्जमा पुनर्गठित : उपाध्यक्ष भीम रावल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज १३ गते, १८:४० बजे
सूदुरपश्चिमको इन्चार्जमा पुनर्गठित : उपाध्यक्ष भीम रावल
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावललाई सूदुरपश्चिमको इन्चार्जमा पुनर्गठित गरिएको छ । रावलका लागि यो अवसर र चुनौती दुवै भएको महसुश गर्न सकिन्छ । रावल दश बुँदे सहमति कार्यान्वयन नहुँदा चेपुवामा परेका थिए ।

स्थायी कमिटीको बैठकले उनलाई पून दश बुँदे सहमतिको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलको संयोजकमा उपाध्यक्षमा रावललाई रोजेको थियो ।

कार्यदलको संयोजकमा उपाध्यक्ष रावलको पक्षमा सात सदस्यीय कार्यदलमा संयोजक महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डछन् भने ओली पक्षले उनलाई केहि दवाव दिने पनि देखिएको छ ।

दश बुँदे सहमति कार्यान्वयन नभए पछि एमाले नेतृत्व तह र तेस्रो धार भनिएका नेताहरूबीच असमझदार भएको थियो ।
सोमबार बाट गठित कार्यदल पून छलफलमा जुटेको छ । सर्वोच्च अदालतको गत फागुन २३ को फैसला पछि उपाध्यक्ष रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist