ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटाको हिलेमा कांग्रेसको जनलहर, जित सुनिश्चित रहेकाे निष्कर्श

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक १६ गते, २३:२० बजे
धनकुटाको हिलेमा कांग्रेसको जनलहर, जित सुनिश्चित रहेकाे निष्कर्श
23
SHARES
Share on FacebookShare on Twitter
काठमाडाैँ । संगठन कमजोर भएकाे समयमा हिलेमा कांग्रेसको पक्षमा जनलहर आएपछि धनकुटाका कांग्रेसजनहरु उत्साहित भएको वताएका छन्।
आज नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. १ वडा समितिद्धारा हिलेमा आयोजित शुभ दिवापली, नेपाल सम्वत, छठ, मंसिरे चाड पर्वको अवसरमा शुभ कामना आदन प्रदान कार्यक्रममा उपस्थित नेताहरुले वताएका छन्। धनकुटा नगरपालिका वडा नं. १ मा एक महिना भित्रमा नेपाली कांग्रेसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टीहरु परित्याग गरी २ सय ४ जना प्रवेश गरी सकेको र हिलेको वरवोटेबाट मात्र १ सय ८७ जना नेकपा एमाले र नेकपा माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरी सकेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ।
शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलले जाेडताेडका साथ यहि उत्साय कायम गर्ने हाे भने नेपाली कांग्रेसले देशभरबाट विजयी प्राप्त गर्ने वताएका छन्। प्रदेश सभा सदस्य लिला सुब्बाले शुभकामना व्यक्त गर्दै मुलुकको आर्थिक समृद्धी कांग्रेसको नेतृत्वमा हुने वताइन्। धनकुटा नगरपालिका वडा नं. १ हिलेका नेपाली कांग्रेसका वडा सभापती विर वहादुर तामागको अध्यक्षतामा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, जिल्ला सदस्यहरु सुमना तिम्सिना, अमित लो तामाग, जयन्द्र घिसिग, गिरिजा दाहाल, शान्ति खड्का, धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ लगायतले अव धनकुटाको हिलेमा कांग्रेसको पक्षमा जनलहर उर्लिदै गएकाले हिलेमा कांग्रेसको विजय सुनिश्चित बन्दै गएको वताए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist