ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटाकाे विकास र समृद्धिमा मुख्य मन्त्रीलाई १४ बुँदे ध्यनाकर्षण पत्र

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक २५ गते, १२:२९ बजे
27
SHARES
Share on FacebookShare on Twitter
काठमाडाैँ । धनकुटाको विकास र समृद्धिका लागी ध्यानाकर्षण गराउँदै प्रदेश नम्वर १ का मुख्य मन्त्री राजेन्द्र राईलाई धनकुटामा क्रियाशिल सत्ता पक्षिय लोकतान्त्रिक गठबन्धन दलहरुका नेताहरुले १४ बुँदे पत्र बुझाएका छन ।
धनकुटामा नाम मात्रको रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई काम सहितको अधिकार सम्पन्न बनाउँदै समय समयमा मुख्य मन्त्री आएर सम्पर्क कार्यालयबाट काम गर्न आग्रह गर्दै यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाई सवारी दर्ता, सवारी चालक अनुमती पत्रको परिक्षा र लाईसेन्स वितरण तथा नविकरण, धनकुटामा शिक्षण अस्पताल स्थापना, धनकुटा अस्पतालमा विशेषज्ञ डाक्टहरु सहितको स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन, धनकुटाका राष्ट्रिय सहिदहरुको परिवारलाई आर्थिक सहयोग तथा रोजगारको व्यवस्था, धनकुटाको औद्योगिक ग्राम संचालन र उद्योग दर्ता तथा नविकरणका दुई सय गुण बृद्धी गरिएको शुल्क घटाउन लगायत १४ बुँदे माग साे पत्रमा उल्लेख गरिएकाे छ ।
सो अवसरमा प्रदेश नम्वर १ का मुख्य मन्त्री राजेन्द्र राईले मुख्य मन्त्रीको सम्पर्क कार्यालयलाई पहिलेको जस्तो निष्क्रिय बन्न नदिने र धनकुटाको विकास र समृद्धीका लागी आफु कटिवद्ध रहेको वताएका छन् । मुख्य मन्त्री राईलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटा र सत्यवती सहकारी संस्थाको तर्फबाट समेत माग पत्र क्रमश महासंघका अध्यक्ष सञ्जय सन्तोषी राई र सहकारीका सचिव कोपिला शंकरले बुझाएका थिए ।
सो अवसरमा प्रदेश सभाका सदस्यहरु लिला सुब्बा, कुसुम कुमारी श्रेष्ठ, आर सि तुम्बा, संविधान सभा सदस्य अञ्जना ताम्ली, राजकुमार राई, धनकुटा जिल्ला समन्वय समितिका उपप्रमुख बंगला राई, नेताहरु आनन्द सन्तोषी राई, डा.गोपाल भट्टराई, धर्मराज पौडेलले समेतले मुख्य मन्त्री राईलाई स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए । यसैगरी नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना, जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बल वहादुर राई, नेकपा एकिकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तुलमान राई, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सदस्यहरु बिष्णु पौडेल, मिन कार्की, माधव भट्टराई, पूर्व जिल्ला सहसचिव राजन पौडेल, पूर्व नगर सभाती रोशन श्रेष्ठ, हिमा चेम्जो‌ग, मिना राई, नेपाल तरुण दल धनकुटका कार्यवहाक सभापती युवराज पराजुली, वडा सभापतीहरु क्रमस ६ का रुपेश श्रेष्ठ, ७ का शैलेसमान श्रेष्ठ, नेकपा माओवादी केन्द्रका तर्फबाट सल्लाकार तिलक प्रसाद राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट नेताहरु सुजनभाई जोशी, डिप्लव राई, मनोज राई र जनता समाजवादी धनकुटाको तर्फबाट उपाध्यक्ष द्धय पार्वती राई, विकास घिमिरे, सचिव श्रीराम रायमाझी, सहसचिव डम्वर कटुवाल, नेता मनकला लिम्बु, नगर अध्यक्ष दिल कुमार राई लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist