– संगम विष्ट
बराहक्षेत्र । सुनसरी एमालेका लोकप्रिय नेता समेत रहेका निवर्तमान वराहक्षेत्र – ५ का वडाध्यक्ष राजु अधिकारीले स्वतन्त्र रुपमा मेयर पदमा उमेदवारी दर्ता गराएका छन् ।
आइतवार वडाध्यक्ष पदबाट राजिनामा दिएका अधिकारीले सोमवार मेयर पदमा उमेदवारी दिएका छन् ।
वडामा जनप्रिय रहेका अधिकारीले नेकपा एमालेका तर्फबाट वराहक्षेत्र नगरपालिकाका मेयरमा उमेदवार एव निवर्तमान मेयर निलम खनालको पार्टि भित्र ज्याजति र भष्ट्रचार बिरुद आफुले स्वतन्त्र रुपमा बाघि उमेदवार दिन बाध्य बनेको बताए ।
अधिकारी आफ्नो उमेदवार निलम खनालको बिरुद्ब भएको बताए । अधिकारी २०५४ सालको स्थानिय निकायको निर्वाचनमा पनि भरौल गाबिसको वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए । भन्ने २०७४ सालको स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र – ५ को वडाध्यक्षमा एमालेबाट लोकप्रिय मत सहित निर्वाचित भएका थिए ।







