धरान । वराहक्षेत्र नगरापालिकाका नेपाली कांग्रेस र माओवादि केन्द्रको गठवन्धनबाट मेयरका उम्मेदवार रमेश कार्कीले आफुले चुनाव जिते वितिकै ५ वर्षमा भएको भ्रष्टचारको छानमीन गर्ने बताएका छन् ।
उनले छानमीन गरी भ्रष्टचारी कोहिलाई पनि नछोड्ने बताएका छन् । कार्कीले भन्ने “ मैले चुनाव जित्ने साथ वराहक्षेत्र नगरमा ५ वर्षमा भएको भ्रष्टचारको फायल खोल्छु, भ्रष्टचार गर्ने जस्तोसुकै सत्तिसाली व्यक्ति भएपनि त्यसलाई म कारबाही गर्छु ।”
महालेखाको प्रतिवेदनका अनुशारमा वराहक्षेत्रमा ५ वर्षको अवधिमा एमाले लुट्नु लुटेको छ, त्यो जनतासामु र्छलंग छ, मैले चुनाव जित्ने वितिकै म त्यो फायल खोल्छु र म भ्रष्टचार गर्नेलाई कारबाहि गर्न थाल्छु ।







