ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने भन्दै अवैध रुपमा नेपाल भित्राउने व्यक्तिहरु पक्राउ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ५ गते, २०:५० बजे
ब्राउनसुगरसहित भद्रपुरबाट भारतीय नागरिक पक्राउ
23
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा पारि अवैध रुपमा नेपाल भित्राउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने बंगलादेश घर भएका बंगलादेशी ३० वर्षीय आजमत अलि, काठमाडौं कपन राम मन्दिर (शरणार्थी क्याम्प) बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २७ वर्षीय सोफिक आलम र सोही क्याम्प बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २६ वर्षीय नूर अमिन रहेका छन् ।

अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई तस्करले बंगलादेशबाट नेपाल ओसार्दै गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिली रोहिंग्या शरणार्थीहरुलाई नेपाल भित्राउने गरेको खुल्न आएपछि उनीहरूलाई शनिबार पक्राउ गरी मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलमा पठाएको थियो । उक्त ब्यूरोबाट थप अनुसन्धानको क्रममा बङ्लादेशमा शरण लिएका ६ जना रोहिंग्या शरणार्थीलाई नेपालमा पुगेपछि मासिक भत्ता दिईने तथा २०२२ मा यूएनएचसिआरले अमेरिका जाने परिचयपत्र दिने प्रलोभनमा पारि नूर अमिन समेतले रोहिंग्या शरणार्थीहरुबाट २ लाख ५० हजार टाका लिई साउन १८ गते स्थलमार्ग हुदै भदौ १८ गते बिराटनगर ल्याई भदौ १९ गते काठमाडौंस्थित यूएनएचसिआर कार्यालय जाने बाटोसम्म छोडीदिएकोमा शरणार्थिको परिचयपत्र दिई यूएनएचसिआरले कपनस्थित रोहिंग्या शरणार्थीहरूको जिम्मा लगाएको थियो ।

उनीहरूको खोजि गरी घटनाका सम्बन्धमा सम्पूर्ण जानकारि लिँदा उनीहरूलाई नेपाल हुँदै अमेरिका लैजाने भनि अवैध रुपमा ओसारपसार गरेको खुल्न आएपछि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist