ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बर्षात्‌ले सडक अवरुद्ध भएपछि हेलिकाेप्टरको सहारा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १० गते, १४:३४ बजे
बर्षात्‌ले सडक अवरुद्ध भएपछि हेलिकाेप्टरको सहारा
20
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम । तेह्रथुमको सदरमुकाम जोड्ने म्याङलुङ–बसन्तपुर सडकखण्ड वर्षाका कारण हिलाम्मे भएपछि यातायात सञ्चालनमा समस्या भएकाे छ । सडकको अवस्था नाजुक भएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लानुपर्दा महँगो भाडा तिरेर हेलिकाेप्टर चार्टर्ड गर्नुपर्ने अवस्था छ ।

तेह्रथुमको प्रमुख सडक म्याङलुङ–बसन्तपुर सडकखण्ड हिलाम्य भएपछि अहिले जिल्लाबासी थप उपचारका लागि हेलिकाेप्टर चार्टर्ड गर्न बाध्य भएका छन् । गत साता मात्रै मुटु र दम रोगबाट सिकिस्त भएका म्याङलुङ नगरपालिका ६ का ९५ वर्षीय नरप्रसाद  लिम्बुलाई थप उपचारका लागि आफन्तले महंगो शुल्क तिरेर  हेलिकप्टरबाट काठमाडाैं लगेका छन् ।

सदरमुकाम जोड्ने सडक हिलाम्य भएपछि साना सवारी साधन सञ्चालन नहुँदा आफन्तलाई बचाउनका लागि भए पनि लाखौँ खर्च गरेर एयर एम्बुलेन्समा जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको बिरामीका आफन्त गणेश लिम्बुले बताए ।

लगातारको बर्षाले निर्माणाधीन बसन्तपुर म्याङलुङ सडकखण्ड हिलाम्य भएपछि पुनः जिल्लाबासीलाई यो सडकले सास्ती दिएको स्थानीयको गुनासो छ् । सडकको अवस्था बिग्रिएपछि यसअघि पनि कोभिड संक्रमित मालपोत कार्यालयका कर्मचारी ४२ वर्षीया रुकादेवी सुवेदीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।

सडक सञ्चालनका लागि निर्माण व्यवसायीहरुले चासो नदिँदा बर्षाले सडक हिलाम्य भएपछि अहिले लसुनेदेखि म्याङलुङसम्म साना सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु बीच बाटैमा अलपत्र हुने गरेको स्थानीय मिननाथ दाहालले बताए ।

१० सेन्टिमिटरको कालो पत्रे गरिने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर–म्याङलुङखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम म्याङलुङ जोड्ने उक्त सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयबाट दुई अर्ब सात करोड रकम विनियोजन भए पनि कामको गति सुस्ताएपछि जिल्लाबासीको सास्ती ज्यूँको त्यूँ छ ।

जिल्लाबासीहरु अहिले सडककै कारण बिरामीलाई जिल्लाबाहिर उपचारका लागि लैजान नसक्दा उपचार नपाएर मृत्युसमेत हुने गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist