ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

टोल विकास संस्थाका प्रतिनिधिलाई धरानमा सचेतना कार्यक्रम

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २० गते, १२:२९ बजे
टोल विकास संस्थाका प्रतिनिधिलाई धरानमा सचेतना कार्यक्रम
20
SHARES
Share on FacebookShare on Twitter

धरान । धरान उपमहानगरपालिकाले टोल विकास संस्था (टीएलओ) हरुलाई कानुन सम्बन्धी दुई दिने सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा धरान १ स्थित उद्योग वाणिज्य संघको हलमा मङ्गलबारदेखि टीएलओ सचेतना कार्यक्रम सुरु गरेको हो । आज पहिलो दिन धरानका वडा नं. १ देखि वडा नं. १३ सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरु कार्यक्रममा सहभागि भएका थिए ।

बुधबार वडा नं. १४ देखि वडा नं. २० सम्मका टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम दिईनेछ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले धरानका वडा नं. १ देखि २० सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुन सम्बन्धि सचेतना कार्यक्रम गरिएको बताए ।

‘जबसम्म नागरिकहरुले कुनै पनि कुराहरु बुझेका हुदैनन्, तबसम्म कानुनको कार्यान्वयन हुन सक्दैन,’ मेयर राईले भने । नागरिकहरुलाई कानुन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गरेर बुझाउनु स्थानीय सरकारको दायित्व रहेको मेयर राईको भनाई थियो ।

मेयर राईले कार्यक्रममा सहभागि भएका प्रतिनिधिहरुलाई बुझेको कुरा शेयर गर्न, नबुझेको कुरा बुझाउन आग्रह गर्दै अभ्यासले मानिसलाई परिपक्क बनाउने कुरामा जोड दिए । टिएलओमा आएका केशहरुलाई सहीढंगबाट मिलाउन सक्नुपर्ने बताउँदै मेयर राईले क्षमता अभिवृद्धि गर्नका लागि यस्तो तालिमको आयोजना गरिएको बताए ।

उपमहानगरपालिकाका कानुनी सल्लाहकार अवईन्द्र निरौलाले वडाको नगरपालिकाको, न्यायिक समितिको काम कर्तव्य के हो ? यि सबै कुरामा जानकारी हुन आवश्यक रहेको बताए । कानुनी सल्लाहकार जनार्दन कोईरालाले दुई दिनको अवधिमा टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुनको परिचय, कानुन निर्माणको प्रक्रियामा सहजिकरण गरिने जानकारी दिए ।

यस्तै, कार्यपालिकाकी सदस्य एवं न्यायिक समिति सदस्य विनिता बज्राचार्यले टिएलओले ल्याएको सल्लाह, सुझावहरुलाई लिएर न्यायिक समितिले काम गरिरहेको जानकारी दिएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist