ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बकलौरिमा ट्रयाक्टरको ठक्करबाट एक बृद्दाको मृत्यु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ कार्तिक ८ गते, २२:३१ बजे
बकलौरिमा ट्रयाक्टरको ठक्करबाट एक बृद्दाको मृत्यु
48
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । रामधुनी नगरपालिकाको वडा नम्बर ६ बकलौरिमा ट्रयाक्टरको ठक्करबाट एक बृद्दाको ज्यान गएको छ । ट्राक्टरको ठक्करबाट घाईते रामधुनी ६ बकलौरीकी सत्तरी वर्षिया मेहरी सदाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमवार अपरान्ह ३ बजे भएको उक्त घटनामा घाईते भएकी सदालाई उपचारका ईटहरी स्थित एपेक्स अस्पताल लगिएकोमा उपचारपछि घर फर्काईएको थियो ।

सामान्य उपचारापछि घर लगिएकी उनको स्वास्थमा समस्या देखिएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएकोमा प्रतिष्ठानका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

स्रोतका अनुसार उनको शव प्रतिष्ठानमा राखिएको छ । अपरान्ह करिव ३ बजेको भएको घटनाको  ६ बजे मात्र जानकारी पाएको इलाका प्रहरी कार्यालय पकलीले घटनामा संलग्न ट्रयाक्टर चालक आषिश बिक र प्रदेश नं १ – ०२ – ००३ त ०६३०- नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

ट्रयाक्टर बकलौरिका स्थानीय माओबादी नेता चन्द्र बहादुर थिंग (थिंग गणेश)को रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist