ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मिस इन्फरमेसन र डिस इन्फरमेसनको सर्वेक्षणमा सहभागी हुने हैन त ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ अशोज २५ गते, १९:३८ बजे
मिस इन्फरमेसन र डिस इन्फरमेसनको सर्वेक्षणमा सहभागी हुने हैन त ?
24
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन्, तपाईँ कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ ? मिस इन्फरमेसन र डिस इन्फरमेसन को सर्वेक्षणमा सहभागी हुने हैन त ?

फेक न्युजहरू हाम्रा दैनिक अभिव्यक्ति जस्तै बनेका छन् । तपाईँ कसरी यस्ता झुटा र भ्रामक जानकारीहरूबाट बच्नुहुन्छ रु झुटा र भ्रामक समाचारहरू प्राय साँचो जस्ता देखिन्छन्, र यस्ता समाचारहरूले हाम्रो धारणालाई हेरफेर गर्न, जनमतलाई भ्रमित गर्न र सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो सूचनाको अधिकारलाई अवरोध गर्दछन् । जेसुकै कुराहरू भए पनि यदि गलत हुन भने त्यो खतरनाक हुन्छ ।

मिस इन्फरमेसन (अनजानमा गलत सूचना फैलाउने) र डिसइन्फर्मेसन (जानाजानी गलत सूचना फैलाउने) कार्यका विरुद्ध अग्रसर हुन हातेमालो गरेका छन् । झूटा र भ्रामक जानकारी र सूचनाहरूको श्रोत पहिचान गर्दै त्यस्ता सूचनाहरू बाट जोगिन र जोगाउन कस्तो पाठ्यक्रम निर्माण गर्दै कस्ता व्यक्तिहरूलाई तालिम दिने भन्ने कुरामा यस सर्वेक्षण केन्द्रित छ ।

हामीले झूटा र भ्रामक समाचारहरूको प्रतिकूल प्रभावको सबैभन्दा ठुलो चुनौती सामना गरिरहेका छौँ, समाचारलाई पुष्टि गर्ने र गलत सूचना विरुद्ध सचेतना जगाउने राम्रो तरिकाहरू खोज्न आउनुहोस्, हातेमालो गरौँ ।

सर्वेक्षणमा सहभागी हुन यस लिङ्कमा क्लिक गर्नुहोस् । https://cutt.ly/QV7BrXA

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist