ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गरिखाने अभियानबाट सवै राजनैतिककर्मीलाई आत्मनिर्भर बनाउने कांग्रेसको लक्ष्य

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १ गते, ७:५५ बजे
गरिखाने अभियानबाट सवै राजनैतिककर्मीलाई आत्मनिर्भर बनाउने कांग्रेसको लक्ष्य
19
SHARES
Share on FacebookShare on Twitter
काठमाडाैँ, १ भाद्र । सवै राजनितिकर्मीहरुलाई गरिखाने बनाउदै सवै नागरिकलाई नै गरिखाने बनाउने लगानी पूर्वाधार रोजगार दृष्टिकोण एवं दिगो बिशेष समितिले आज ललितपुरको समिट होटलमा आयोजना गरेको राष्टिय स्तर कार्यशाला गाष्ठी कार्यक्रममा समितिका संयोजक लगायत सदस्यहरुले वताएका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापतीहरु र पदाधिकारीहरु सहभागी भएको उक्त राष्टिय स्तरको कार्यक्रममा नेपाली कांग्रेस लगानी पूर्वाधार रोजगार दृष्टिकोण बिशेष समितिका संयोजक लगायत सदस्यहरुले अव सवैलाई उद्यम व्यावसायमा लगाएर खरीखाने बनाउने वताएका हुन्। कार्यक्रममा विशेष समितिका संयोजक तथा सफल वरिष्ठ उद्यमी सांसद बिनोद चौधरीले कांग्रेसलाई बलियो बनाउन सवै कांग्रेसजनहरुलाई समक्ष बनाउन सवैलाई व्यावसायी बनाउने वताउनु हुदै सवै राजनैतिक कर्मी सक्षम र सफल भए मात्र राजनिति प्रति सम्मान हुने वताए।
स्वास्थ्य राज्य मन्त्री तथा विशेष समितिका सह संयोजक उमेश श्रेष्ठले सफल राष्ट बनाउन सवै नागरिकहरुलाई खरीखाने कार्यक्रममा जोड्ने वताएका छन्। पूर्व मन्त्री तथा संविधान सभा सदस्य बिशेष समितिका सह संयोजक दिपक खड्काले सवै नेता तथा कार्यकर्ताहरुलाई सक्षम बनाउन अव सवै जिल्लामा गरीखाने कार्यक्रम संचालन गर्ने वताए।
पूर्व राज्य मंन्त्री तथा बिशेष समितिका सहसंयोजक इन्द्र बानियाले गरिखाने चाहने सवैका लागी गरीखाने कार्यक्रमले सहयोग गर्ने वताए।
कार्यक्रममा बिशेष समितिका सदस्य जिप छिरिङ्ग लामा,नेपाली कांग्रेस तेह्थुम जिल्लाका सभापती गोविन्द्र ढुंगाना,संखुवासभाका सभापती दिपन श्रेष्ठ,ललितपुरका सभापती मदनमान अमात्य,डडेलधुराका सभापती कर्ण मल्ल,ओखलढुंगानका सभापती प्रदिप सुनुवार,खोटाङ्गका सभापती नरेश श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,राजेश्वर वहादुर श्रेष्ठ लगायत ४९ जिल्लाका नेपाली कांग्रेसका सभापतीहरु र पदाधिकारीहरुले गरिखाने खाने कार्यक्रम संभावना ,अवसर रहेकाले यसलाई सवै जिल्लामा कार्यन्वयन गर्नु पर्ने वताएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist