ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीमा ‘युथ कंग्रेस कन्क्लेभ’

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र १६ गते, २०:०२ बजे
इटहरीमा ‘युथ कंग्रेस कन्क्लेभ’
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तरगत इटहरी उपमहानगर समितिले ‘युथ कंग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

आउदै गरेको स्थानिय निकायको चुनावलाई मध्यनजर गर्दै आयोजना हुन लागेको कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय युवा नेताहरूको विचार, योजना र आवस्यक विषयवस्तु प्रस्तुत गरिने प्रेस युनियन इटहरी संयोजक विनय बाह्रकोटीले बताए ।

कार्यक्रम चैत १९ गते शनिवार इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना हुने छ ।

दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रममा सात वटा विषयमा यहाँका स्थानीय नेताहरूको प्रस्तुति हुनेछ । नेताहरूको लगाव र क्षमताको आधारमा बिषयबस्तु उपलब्ध गराइएको उनले बताए । प्रेस युनियन इटहरी सचीव मनोज दाहालका अनुसार इटहरी उपमहानगरपालिका भित्रको सरोकारका विषयमा युवा नेताहरूले रिपोर्ट प्रस्तुत गर्नेछन् ।

जसमा इटहरीको शैक्षिक उन्नयनको बिषयमा युवा नेता प्रदीप केसी, महिला तथा समावेशीताको सवालमा निर्मला चौधरी, प्रविधिमैत्री सहर विषयमा मन्दीप भट्टराई, आर्थिक समृद्विका आधारहरू विषयमा विक्रम घिमिरे, सामाजिक लोकतन्त्रका सवालहरू विषयमा सुबेक्छु देवान राई, व्यवस्थित स्वास्थ्य सेवा विषयमा सन्दीप पौडेल र कला साहित्यको विषयमा रङ्गकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्नेछन् ।

त्यससँगै इटहरीका २० वटै वडाका युवा नेताहरूले वडास्तरीय समस्या समेत राख्ने बताइएको छ । त्यसका निम्ति इटहरीका २० ओटा वडाका सभापतिहरुलाई आमन्त्रण गरिएको छ । प्रत्येक वडाबाट आएका रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी कांग्रेसबाट मेयरका दाबेदारहरूले आफ्नो योजनासहित भनाइ राख्ने कार्यक्रम रहेको सह संयोजक खेमराज सापकोटाले बाताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist