नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तीकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले चयन भएका छन्।
सचिवमा विनय बाराकोटी, सरोज खत्री, सरला रेग्मी र कोषाध्यक्षमा कविराज घिमिरे चयन भएका छन् भने सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनुप्रसाद खड्का, प्रकाश पाक्षेवा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल चयन भएका छन्।
यसैगरी, रविना सुवेदी, संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, खिलन राई, खेमराज बराल र जीवन फुयाँल सदस्यमा चयन भएका हुन्।







पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।
यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।
प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल
मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com
© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana