भूकम्पमा परेर मृत्यु हुनेको संख्या ७० नाघ्यो, उद्दार कार्य जारी – स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै
जाजरकोट । जाजरकोट रामिडाँडा बारेकाेटलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ७० जना बहाना बढीको मृत्यु...
















