ADVERTISEMENT

स्वास्थ्य

कोरोना विरुद्द बालबालिकालाई लगाइने खोपको करिब २३ लाख मात्रा नेपाल भित्रियो

काठमाडौं । कोभिड-१९ विरुद्दको बालबालिकालाई लगाइने खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप...

Read more

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो...

Read more

नेपालमा सङ्क्रमितको सङ्ख्या ६३७ जना पुग्यो

विराटनगर । पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १ सय ५५ जनाको...

Read more

पूर्ण खोप लगाएकाले अब पीसीआर टेस्ट गर्न पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई स्वास्थ्य उपचारका लागि पीसीआर टेस्ट...

Read more

प्रेस युनियन सुनसरीको आयोजनामा पत्रकारहरुको निःशुल्क आँखा तथा कान परिक्षण सम्पन्न

  इटहरी । सुनसरीमा क्रियासिल पत्रकारको निशुल्क आँखा तथा कान परीक्षण सम्पन्न भएको छ । विश्व श्रवण दिवशको अबसरमा सुनसरीको...

Read more

कलेज परिवर्तनको माग राख्दै नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा रिले अनसन सुरु

विराटनगर । नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् ।...

Read more

२४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २...

Read more

इटहरीमा सञ्चारकर्मीहरूकाे नि:शुल्क आँखा तथा कान परीक्षण गरिने

इटहरी / पछिल्लो समय डिजिटल पत्रकारिताको विकास सँगै सञ्चारकर्मीहरूमा आँखा तथा कान जन्य समस्याहरू बढिरहेको पाइएको छ । कम्प्युटर, मोबाइल,...

Read more

नेपालमा पछिल्लो ११ वर्षमा ३५ हजार कुष्‍ठरोगी थपिए

सिर्जना खत्री  काठमाडौं । नेपालमा हरेक वर्ष कुष्‍ठरोगका बिरामी बढ्दै गएका छन् । सन् २०१० मा नेपाललाई कुष्‍ठरोग निवारण मुलुकको...

Read more

ओमिक्रोन भेरियन्ट – उच्च सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन 'ओमिक्रोन भेरियन्ट' देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको...

Read more
Page 7 of 13 1 6 7 8 13



Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist