ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी जेसिजले गर्यो निःशुल्क स्वास्थ्य परिक्षण शिविर

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र १० गते, २१:३४ बजे
इटहरी जेसिजले गर्यो निःशुल्क स्वास्थ्य परिक्षण शिविर
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी । ग्रामिण क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरुले सर्वसाधारणलाई तत्कालिन अवस्थामा स्वास्थ्य उपचार साथै स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन सहज हुन थालेको छ ।

सामाजिक सेवाका क्षेत्रका काम गर्ने संघ सस्थाहरुले विभिन्न दिवस तथा अवसर पारेर विशेषज्ञ चिकित्सक तथा प्रयोगशाला समेत ग्रामिण क्षेत्रमै लगेर आयोजना गर्ने स्वास्थ्य शिविरहरुबाट सर्वसाधारले उपचार तथा आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन थालेका हुन ।

यसै क्रम सुनसरीको इटहरीमा विश्व क्षय रोग दिवसको अवसर पारेर इटहरी जेसिजको आयोजना फोक्सो लगायतका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ मा रहेको ग्रामिण वस्ती शान्तिनगरको सिहंदेवी चौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जना भन्दा वढीले सेवा लिएको इटहरी जेसिजका प्रवक्ता यम कुमार दाहालले जानकारी दिए ।

विपी मेडिको, मनोकामना डेण्टल र अरविन्द आइ केयरको प्राविधि सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर धेरै जना कोभिड संक्रमण भई सकेको स्थानलाई छनोट गरेर आयोजना गरिएको आयोजक इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए l

ग्रामिण क्षेत्रमै आएर विशेषज्ञ सहितको सेवा दिदा स्थानीय समेत हर्सित भएका छन । कतिपय स्थानीयलाई वाहिर गरेर जचाउन समस्या हुने अवस्था रहेमा शिवरले सहयोग पुर्याएको स्थानीय शिक्षक अनिता पौडेल मगरले वताइन ।

सो निःशुल्क फोक्सो परिक्षण सहितको स्वास्थ्य शिविरमा विपी मेडिकोका फिजिसियन डा. अमित खतिवडा , डा. गुन्जन त्रिताल वालरोग विशेषज्ञ डा. सुमित घिमीरेले सेवा दिएका थिए भने मनोकामना डेन्टलका दाँत रोग विशेषज्ञ डा.सुजन गौतम र अरविन्द आइ केयरका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist